‘हिंसा शब्द असंसदीय शब्द होइन, रेकर्डबाट हटाउनु नपर्ने’
काठमाडौं । भादौ १२ गतेको संसद बैठकमा नेकपा एमालेका नेता योगेश भट्टराईले संसदमा बोलेको माओवादी जनयुद्धलाई हिंसा भनेको विषयलाई सभामुख देवराज घिमिरे रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेका छन् । घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार