शेयर बजार दोहोर अंकले घट्यो
काठमाडौं । आज पनि शेयर बजारमा पहिरो गएको छ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यो साताका पहिलो दिन आजा (आइतबार) दोहोरो अंकले ओरालो लागेको हो । आज नेप्से परिसूचक २५ दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार