साताको तेस्रो दिन नेप्से परिसुचक ७.५९ अंकले बढ्यो
काठमाडौँ। साताको तेस्रो दिन मंगलबार सेयर कारोबारमा सुधार आएको छ। सोमबार नेप्से परिसुचक ०.५४ प्रतिशत अर्थात ७.५९ अंकले बढेर १ हजार ४ सय ३ दशमलब ८६ विन्दुमा रोकिएको छ। त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.५० प्रतिशत अर्थात १ दशमलब ४७ अंकले बढेर २ सय ९४ दशमलब २४ विन्दुमा रोकिएको छ। दिनभर १ सय ९० कम्पनी कारोबारको लागि सूचीकृत…
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार