मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारी
मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारी काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अनन्त अधिकारीलाई नियुक्त गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री विरोध खतिवडाले डा.अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् । सरल स्वभावका डा.अधिकारी मानसिक स्वास्थ्यको क्षेत्रमा अब्बल चिकित्सकको रुपमा परिचित हुनुहुन्छ । भद्र एवम् मिजासिलो स्वभावका डा.अधिकारी मानसिक अस्पतालका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्टको रुपमा कार्यरत हुनुहुन्थ्यो ।…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार