विभिन्न समाचार माध्यममा सुन कर्जा सम्बन्धमा आएका तथ्यहिन समाचार प्रति बैंकका ध्यानाकर्षण
काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको कुमारीपाटी शाखाबाट प्रबाह भएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति बैंकले गम्भिर ध्यानाकर्षण गराएको छ । बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्बन्धमा तत्कालिन सुनजांचकीले…
सम्पत्ती न्यूज
११ पुष २०७७, शनिबार