सेवाकालिन प्रशिक्षणका लागी २ अधिकृत र उपसचिव सिफारिस
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २ जना र महानगरपालिकाका १ उपसचिवसहित ३ जनालाई सेवाकालिन प्रशिक्षणका लागि मनोनयन गरेको छ । मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ३५ कार्य दिनको तालिमका लागि मनोनयन गरेको हो । सचिव स्तरीय निर्णयले सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेल र कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत…
सम्पत्ती न्यूज
३ पुष २०७७, शुक्रबार