उर्जा मन्त्री खडकाले आफ्नो होटलमा मन्त्रालयको कार्यक्रम गराए
काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका दीपक खड्काका कारण मन्त्रिपरिषदले बारम्बार विवादमा तानिने गरेको एक मन्त्रीले सुनाएका छन् । संखुवासभाका अर्बपति खड्काले विद्युत प्राधिकरणमा आफ्नो कार्यालय खोल्नेदेखि जलविद्युत कम्पनीहरूमा लगानी गर्ने र आफू अनुकुल ठेक्का दिने काम गर्न थालेपछि मन्त्रिपरिषद नै खल्लो हुन थालेको ती मन्त्रीको दाबी छ । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला…
सम्पत्ती न्यूज
१६ माघ २०८१, बुधबार