शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार ९ सय ५७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार