सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले संसदको सामना गर्न प्रधानमन्त्रीले आट गर्नुपर्ने बताएका हुन् । नेपालले भने– ‘सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ ।’ नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको…
सम्पत्ती न्यूज
२२ असार २०८१, शुक्रबार