दुर्गा प्रसाईँ पक्राउ, भर्याङ लगाएर प्रहरी छिर्यो घर भित्र
काठमाडौं । साइवर व्युरोको टोलिले मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । प्रसाईँलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार