पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर एकसाथ तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाले घरमा कसैलाई जानकारी नदिइ तीनै…
सम्पत्ती न्यूज
२१ असार २०८१, बिहीबार