कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार
कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार काठमाडौँ-नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेस पर्वतको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले उक्त शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ ।…
सम्पत्ती न्यूज
२ मंसिर २०७८, बिहीबार