मेयर र कार्यपालिका सदस्यबीचको विवादले ३ वटाै बैठक प्रभावित
स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोकेको र बाहिर जानुस् भनेर अपमान गरेको विषयले लगातार ३ वटा बैठक प्रभावित भएका छन्। बिहीबार (आज) बिहान ८ बजे कार्यपालिका बैठक बोलाइए पनि यही विषयले बैठक हुन सकेन। लगातार ३ पटक बैठक बस्न नसक्दा महत्त्वपूर्ण निर्णयहरू रोकिएका छन् ।कार्यपालिका सदस्यहरूले मेयरले अपमान गरेकोले माफी माग्नुपर्ने माग राख्दै बैठक बहिष्कार गर्दै आएका छन्।…
सम्पत्ती न्यूज
२९ मंसिर २०७९, बिहीबार