गृह प्रवक्ता सहित २६ सह—सचिवको सरुवा
काठमाडौं । सरकारले गृहमन्त्रालय प्रवक्ता केदारनाथ शर्मासहित २६ जना सह–सचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ। त्यस्तै गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा गरिएको छ। गृह मन्त्रालयका सह–सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह–सचिव ध्रुवकुमार पोखरेल सञ्चार…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार