सङ्खुवासभा हत्याकाण्डः हत्याराको बयान ‘हेपाइ सहन नसकेर हत्या गरे’
काठमाडौँ । सङ्खुवासभामा एकै परिबारका पाँच जनाको हत्याकाण्डका आरोपितले हेर्पाइ सहन नसकेर हत्या गरेको बयान दिएका छन् । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरी बयान लिने क्रममा हत्याराले यस्तो बताएका हुन् । पक्राउ पर्नेमा मादि–१ उम्लिङका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् जो हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिज हुन् ।…
सम्पत्ती न्यूज
२६ भाद्र २०७८, शनिबार