बैंकर्स संघको अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध
काठमाडौं-कृषि बिकाश बैँकका सिईओ अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यायले नेपाल बैंकर्स संघको अध्यक्षमा कात्तिक १५ गते उम्मेद्वारी दर्ता गराएका थिए । अध्यक्षमा अरुकसैले उम्मेद्वारी नदिएसँगै उनि निर्विरोध निर्वाचित हुने भएका छन् । कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ)…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७८, बुधबार