राष्ट्रपतिले ओली, देउवा र प्रचण्डसँग छलफल गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाएका हुन्। राष्ट्रपतिको कार्यालयले दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।…
सम्पत्ती न्यूज
८ पुष २०८२, मंगलवार