प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवसहित तिन जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।…
सम्पत्ती न्यूज
९ बैशाख २०८२, मंगलवार