निजामति सेवामा वितृष्णा, भौतिक मन्त्रालयका सहसचिव खत्रीले दिए राजीनामा
काठमाण्डू, स्वदेशमा रोजगारी नपाए पछि लाखौंको सख्यामा बिदेशीने लहर चलिरहेको बेला निजामती सेवाको आकर्षक पदमा कार्यरत सहसचिव प्रेमप्रकाश खत्रीले राजीनामा दिएका छन् । खत्रीको राजीनामाले कार्यरत र नयाँ प्रवेशीका लागि भने तरङ्ग नै पैदा गराएको छ। कोहि नहुनेको निम्ति लोकसेवा भरोसा बनेर उभिएकै कारण देशमा सुशासनको निम्ति काम गर्ने र नागरिकको तहमा उत्पन्न गुनासालाई घटाउने ध्ययका साथ लिखितबाट अधिकृत स्तरमा…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार