ताप्लेजुङमा पछिल्लो समय संक्रमण जोखिम बढ्यो
काठमाडौँ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल…
सम्पत्ती न्यूज
८ आश्विन २०७७, बिहीबार