अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै
काठमाडौँ । अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले राजीनामा दिने भएका छन्। उनले आफू खुसी राजीनामा दिन लागेका भने होइनन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिया सभामा मनोनित गरी मन्त्री बनाएका खतिवडाको ठाउँमा पार्टी उपाध्यक्ष वामदेव गौतम जाने भएपछि राजीनामा दिनु पर्ने भएको हो। उनलले शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने भएका हुन्। खतिवडाले बुधबार नै राजीनामा…
सम्पत्ती न्यूज
१९ भाद्र २०७७, शुक्रबार