सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ
सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ काठमाडौँ-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को जिम्मेवारी गम्भीर प्रकृतिका अपराधिक घटना निष्कर्षमा पुर्याउने हो । अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि नै भरोसा गरिएको हुन्छ । तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दो निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा पक्राउ…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार