रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग
रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग काठमाण्डौ-विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउदै अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पार्टी परित्यागको घोषणा गरेकी हुन् । २०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार