image

जबरालाई राजीनामा दिन बारको शुक्रबारसम्मको अल्टिमेटम

जबरालाई राजीनामा दिन बारको शुक्रबारसम्मको अल्टिमेटम काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन नेपाल बार एशोसिएसनले शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन् । उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा लगाए । उनले जबरा प्रधानन्यायाधीशमा नियुक्त…

सम्पत्ती न्यूज
२ मंसिर २०७८, बिहीबार