टीआरसी विधेयक संसदबाट पारित
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलिमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ (टीआरसी विधेयक) प्रतिनिधि सभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा कानुनमन्त्री अजयकुमार चौरासियाले छलफलका लागि संसद्मा पेस गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालले सम्बोधन गरेका थिए । त्यस्तै दलीय आधारमा…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार