सर्वसाधारणलाई ठगी गर्दै हिडेका शाही अहिले जेनजिका नाममा सरकारी निकायका प्रमुखहरुलाई नै ठग्दै
काठमाडौ । बिगतमा सर्वसाधारणलाई विभिन्न नाममा ठग्दै हिडेका अर्जुन बहादुर शाही जेनजी आन्दोलन पछि जेनजीको नाममा सरकारी निकायका प्रमुखहरूलाई नै ठग्दै हिडेका देखिन्छ्न्। सरकारी निकायका कर्मचारीहरू को कम्जोर नैतिक धरातल बुझे संगै धमिलो पानीमा माछा मार्न शाही सक्रिय देखिएका छ्न्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता साथ काम गरिरहेको सन्दर्भमा माफिया र बिचौलियाको इसारामा नियोजित हिसाबले अख्तियार लाई कम्जोर बनाउन सो…
सम्पत्ती न्यूज
२८ आश्विन २०८२, मंगलवार