प्रस्तावित प्रधान न्यायाधीस र दूई देशका राजदूत उपर सार्वजनिक उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार