गभर्नर अधिकारीले गरे बैंकिङ शिक्षा अभियानको शुभारम्भ
गभर्नर अधिकारीले गरे बैंकिङ शिक्षा अभियानको शुभारम्भ काठमाडौं-दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् । हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो ? बैंकबाट के कस्ता सुविधाहरु, कसरी पाइन्छ…
सम्पत्ती न्यूज
२२ पुष २०७८, बिहीबार