हैटौंडाको एक होटलमा युवती मृत फेला
काठमाडौं । हेटौडाको एक होटलमा युवती मृत फेला परेकी छिन् । हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कमा रहेको रत्ना होटलमा युवती मृत फेला परेकी हुन् । होटलमा हेटौंडा– ११ थानाभर्याङकी २२ वर्षीय एलिशा न्यौपाने मृत भेटिएको प्रहरीले जनाएको छ । शनिबार बेलुका ७ बजे पहिचान नखुलेका पुरुषसँग होटल प्रवेश गरेकी युवती आइतबार दिउँसोसम्म ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।…
सम्पत्ती न्यूज
१० भाद्र २०८१, सोमबार