इजरायली आक्रमणमा परी लेबनानमा ३१ जनाको मृत्यु, दर्जनौँ घाइते
एजेन्सी । इजरायली सेनाले दक्षिणी र पूर्वी लेबनानमा गरेको भीषण हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मंगलबार भएकाे साेही आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका…
सम्पत्ती न्यूज
१३ जेष्ठ २०८३, बुधबार