सर्वोच्च अदालतमा हुने कारबाहीको लाइभ गर्न माग गर्दै रिट दायर
काठमाडौं । सर्वौच्च अदालतमा हुने कारवाहीको लाइभ गर्न माग गर्दै रिट दायर भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो । त्रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए । निवेदकहरूले अदालतको कारवाहीलाई…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार