सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने
सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो। सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ। त्यसका साथै…
सम्पत्ती न्यूज
२८ पुष २०७९, बिहीबार