स्थानीय निर्वाचनका लागि दल दर्ता सुरु
स्थानीय निर्वाचनका लागि दल दर्ता सुरु काठमाडौँ-स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले दल दर्ता सुरु गरेकाे छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ देखि फागुन १५…
सम्पत्ती न्यूज
५ फाल्गुन २०७८, बिहीबार