तीज मान्न माईत गएकी सीतालाई घरमा बोलाएर हत्या
काठमाडौँ । केहि दिनअघि हिन्दू नारीहरुको महानपर्व तीजको रमझम भैरहेको बेला रुपन्देहीमा एउटी चेलीको निकै रहस्यमय मृत्यु घटना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा–८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ ।उक्त नगरपालिका–५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती…
सम्पत्ती न्यूज
२७ भाद्र २०७८, आईतवार