स्थिर र मजबुत सरकारका लागि कांग्रेस-एमाले गठबन्धनः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले स्थिर र मजबुत सरकारका लागि कांग्रेस–एमालेको गठबन्धन भएको दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरेको बताएका हुन् । उनले भने ,…
सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार