देउवा र प्रचण्डलाई कारबाही गर्न नेता रावलकाे माग
देउवा र प्रचण्डलाई कारबाही गर्न नेता रावलकाे माग काठमाडौं-नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कारबाही गर्न माग गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले कारबाही गर्न माग गरेका हुन् । उनले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताउँदै छानविन गरेर बारबाही…
सम्पत्ती न्यूज
२४ माघ २०७८, सोमबार