काठमाडौँ महानगरमा ५ विभागीय प्रमुख हेरफेर
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरूको हेरफेर भएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारी खरिद इकाईमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएका छन् । यस्तै कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् भने उनको ठाउँमा विपद् व्यवस्थापन विभागका रवीनमान श्रेष्ठ सरुवा भएका…
सम्पत्ती न्यूज
२३ माघ २०७९, सोमबार