नेप्सेमा उच्च अंककाे गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहारो अंकले घटेको छ । निरन्तर रुपमा बढेको शेयर बजारमा मंगलबारदेखि गिरावट आएको हो । आज नेप्से ४१.०२ अंकले घटेर दुई हजार एक सय ४९ दशमलब ४१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.३५ अंकले घटेर दुई हजार ९० दशमलब ४५ विन्दुमा बन्द भएको थियो । त्यस्तै,…
सम्पत्ती न्यूज
२८ पुष २०७९, बिहीबार