केपी ओलीकै सरकारका पालामा एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम भएको देखियो : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारका पालामा भएको देखिएको बताएका छन् । अहिले सरकारले सम्झौता गर्न लागेको भनी दुष्प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले अहिलेको सरकारले यस्तो कुनै सम्झौता नगर्ने बताए । विहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्धका सहीद रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै…
सम्पत्ती न्यूज
२ असार २०७९, बिहीबार