श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिक न्यूनतम पारिश्रमिक १७ हजार ३०० थियो । आजदेखि लागू हुने गरी भएको सहमतिअनुसार मासिक आधारभूत…
सम्पत्ती न्यूज
३ श्रावण २०८२, शुक्रबार