प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा: राजेन्द्र राईको बाटो खुल्ला
मोरङ-प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्। एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो। जनताको विश्वास भएपनि संसदको अंकगणितको…
सम्पत्ती न्यूज
१५ कार्तिक २०७८, सोमबार