धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरा पुगे रवि लामिछाने
काठमाडौँ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा ६५ लाख धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन् । कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो। सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका…
सम्पत्ती न्यूज
१४ माघ २०८१, सोमबार