आज पनि भारी वर्षाको अनुमान, कोशी र मधेसमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनका अनुसार कोशी र मधेस…
सम्पत्ती न्यूज
१९ आश्विन २०८२, आईतवार