कर्मचारीको तलब बढाउदै सरकार, अर्थ मन्त्रालयलाई व्यवस्था मिलाउन दियो जिम्मेवारी
काठमाडौं । कर्मचारीको तलव समायोजन गर्न सरकारले प्रकृया अघि बढाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कर्मचारीको तलव वृद्धि गर्ने विषयमा प्रस्ताव पेश गरेको बुझिएको छ । सर्वोच्च अदालतले गत असार १० गते न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार