कांग्रेसका शीर्ष नेताले गरेनन् प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्। प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गर्दा सभापति देउवा, खड्का, गगन थापा र विश्वप्रकाश शर्मा र इतर समूहका नेता डा शेखर कोइरालासहितका नेताहरूलेृ हस्ताक्षर गरेका छैनन । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेर मंगलबार सर्वोच्च अदालतमा पूरक रिट दायर गरेका हुन्…
सम्पत्ती न्यूज
९ पुष २०८२, बुधबार