सौर्य एयरको जहाज दुर्घटनाः चार जनाको शव निकालियो
काठमाडौं । आज त्रिभुवन विमानस्थलको धावनमार्गबाट उड्ने वित्तिकै सौर्य एयरको जहाज दुर्घटना भएको छ । अपुष्ट खबर अनुसार दुर्घटनामा चार जनाको शव निकालिएको छ । पाइलटलाई जिवितै उद्दार गरिएको र अस्पताल लगिएको जनाईको छ । जहाजमा १९ जना यात्रु भएको बुझिएको छ।
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार