राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर ९ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि विनियोजन…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार