विशेष अदालतका अध्यक्ष कुँवरको नजरमा अख्तियारले मुद्दा किन हार्छ ? (भिडिओ)
काठमाडौं । सार्वजनीक पद धारण गरेका व्यत्तिहरुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने धेरै जसो मुद्दा हार्ने गरेका तथ्याङ्कहरु प्राय वर्षेनी सार्वजनीक हुने गरेका छन् । विशेष अदालतमा अख्तियारले प्रमाण सहित दायर गरेका कतिपय मुद्दा धेरै हार्ने र राष्ट्रको हितमा नहुने धेरै विश्लेषकहरुले बताउनेसमेत गरेका छन् । अख्तियारमा कानुनका ज्ञाताहरुले जुनसुकै घटनाको गहिरो अनुसन्धान गरेर विशेष अदालतमा रिट दायर गर्ने…
सम्पत्ती न्यूज
१५ असार २०८१, शुक्रबार