नेर्टवर्किङ व्यावसायलाई इजाजत दिन रोक
काठमाडौं। संघीय संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोत्ता हित समितिले नेटवर्किङ व्यावसायलाई इजाजत दिन रोक लगाएको छ। इजाजत पाईसकेका कम्पनीले गरिरहेको अवैध नेटवर्किङ धन्दा र उनीहरुको कारोबार नरोकिएपछि वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावलीअनुसार समितिले रोक लगाएको हो। समितिको मंगलबारको बैठकले दर्ता प्रक्रियामा रहेका नयाँ कम्पनीलाई सञ्चालन अनुमति (इजाजत) नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशनसहित पत्र…
सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार