चीनका विदेशमन्त्री काठमाडौंमा
काठमाडौं- चीनका विदेशमन्त्री नेपाल आईपुगेका छन् । चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । तीन दिने भ्रमणका लागि वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । बिहीबार नै भारत पुगेका वाङ त्यहाँको भ्रमण सकेर विशेष विमानमार्फत् नयाँदिल्ली हुँदै काठमाडौं आएका हुन्। विदेशमन्त्री वाङलाई स्वागत गर्न परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ…
सम्पत्ती न्यूज
११ चैत्र २०७८, शुक्रबार